काठमाडौं। हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको समाचार अमेरिकी सञ्चारमाध्यम सीएनएनले प्रकाशित गरेको थियो। तर हाल टाइम्स अफ इजरायल, एपी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकको सूचीमा जोशीको नाम पनि समावेश गरिएको छ। शुक्रबारदेखि सुरु भएको युद्धविरामले सन् २०२३…