काठमाडौं – क्यानडाकी फरवार्ड ओलिभिया स्मिथ महिला फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेकी छिन् । २० वर्षीया स्मिथ विश्व कीर्तिमानी १० लाख पाउन्ड स्टर्लिङमा लिभरपुलबाट आर्सनलमा अनुबन्ध भएकी हुन् ।स्मिथले अमेरिकाकी डिफेन्डर नाओमी गिर्माको कीर्तिमान तोडेकी छिन् । गएको जनवरीमा चेल्सीले सान डिएगो वेभबाट गिर्मालाई ९ लाख पाउन्डमा अनुबन्ध गरेको थियो । १५ वर्षको उमेरमा…