काठमाण्डौ – काभ्रेको धुलिखेलमा रहेको काठमाण्डौ विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदैछ । पहिलो चरणमा दुई हजार दुई सय नौ जना विद्यार्थी दीक्षित हुँदैछन् । यसमध्ये १७ देशका एक सय ९६ विदेशी विद्यार्थी रहेका छन् । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत…