काठमाडौं,असार । ईट्टा भट्टामा बुवासँगै श्रम गर्दै पनि उत्कृष्ट नतिजा ल्याउन सफल भक्तपुर सुडालकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक तथा उद्यमी मीनबहादुर गुरुङले सम्मानसहित एक थान ल्यापटप र उच्च शिक्षाको प्रारम्भिक यात्राका लागि नगद १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। छन्। हालैको एसईई परीक्षामा ४.०० GPA ल्याएर उदाहरणीय सफलता प्राप्त गरेकी उनलाई बिहिवार आफ्नै…