अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ झन्डै ५ प्रतिशतले घट्यो

न्यूयोर्क । मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ झन्डै ५ प्रतिशतले घटेको छ । झन्डै दुई हप्तादेखिको द्वन्द्वपछि इरानले इजरायलसँगको युद्धमा विराम लगाउने सहमति गरेको समाचारपछि मंगलबार तेलको भाउ घटेको समाचारमा जनाइएको छ । मंगलबार लन्डनको आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेनट क्रुडको भाउ प्रतिब्यारेल ६८ डलरमा आएको छ । यो भनेको जुन १३ मा इजरायलले…