१४ बिकास बैंकको बर्ष दिनमा झण्डै छ अर्ब रुपैंयाँ खुद मुनाफा

काठमाडौं । बिकास बैंकहरुले वित्तीयरुपमा थप सवल बन्दै गएका छन् । गत आर्थिक बर्षमा बैंकिङ क्षेत्रमा अधिक तरलताको समस्याकाकारण निक्षेप बढेपनि अपेक्षाकृतरुपमा कर्जा बढ्न नसक्दा बिकास बैंकहरुको समग्र व्यवसायमा असर परेको थियो। यसको वावजुत पनि बिकास बैकहरुले गत आर्थिक बर्ष २०८१÷०८२ मा सन्तोषजनकरुपमा खुद मुनाफा आर्जन गर्न सफल हुनुले पनि बिकास बैंकहरुको वित्तीय अवस्था थप…