back
noc

नेपाललाई ज्यान लिने धम्की

सिन्धुपाल्चोक । चौतारा सागाचाेकगढि नगरपालिका काठमाडौं सम्पर्क मंचका अध्यक्ष एमालेका युवा नेता शिव नेपाललाई ज्यान सम्म लिने धम्की आएको छ। ९८४९१९०१५० को मोबाइल नम्बरबाट नेपाललाई धम्की आएको उनले बताए। स्थानीय निर्वाचन नजिकिदै जादा जनताले स्वतन्त्रता पुर्वक निर्वाचनमा सहभागी हुन पाउने र आफ्नो दलको नेतालाई भोट दिन पाउने नैसर्गिक अधिकारको बर्खिलाप धम्की आए पछी नेपालले निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा कायम गरि पाउ भनि निवेदन दर्ता गरेका छन। नेक माओवादी केन्द्रको बर्जश्व रहदै आएको सागाचोकगढी नपा मा एमालेको माहोल राम्रो बने पछि माओवादीहरु अतालिएर गाउँ आए ज्यान सम्म लिन सकिने धम्की दिन थालेको नेपालले बताए। आफू संग करिब ९ मिनेटको कल रेकर्ड रहेको बताउदै नेपालले आफू बिचलित नभई आफ्नो अभियानमा लागि पर्ने बताए। आफुलाई ज्यान मार्ने सम्मको धम्की दिने ब्यक्ति समूह पहिचान गरि कारबाहीको दायरामा ल्याउन र शान्ति सुरक्षा अमर चैन कायम राख्न नेपालले जिल्ला प्रशासन समक्ष माग गरेका छन।


नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्यो यी उम्मेदवार

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्यो यी उम्मेदवार

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:१०

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं १...

सिन्धुपाल्चोकलाई एमालेको किल्ला बनाउन प्रतिवद्व छु: पुर्व मेयर अमान सिंह तामाङ पार्टी अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

सिन्धुपाल्चोकलाई एमालेको किल्ला बनाउन प्रतिवद्व छु: पुर्व मेयर अमान सिंह तामाङ पार्टी अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

वि.सं.२०७९ भदौ ६ सोमवार २१:४९

काठमाडौं, भदौ ६ । नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता एव...

पूर्वमेयर अमानसिं तामाङ सहित सयौ नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गर्दै

पूर्वमेयर अमानसिं तामाङ सहित सयौ नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गर्दै

वि.सं.२०७९ भदौ ५ आइतवार १७:२७

सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिं तामाङ सहित सयौ नेता...

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

वि.सं.२०७९ साउन १६ सोमवार १६:४४

साउन १६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले महँगीविरुद्ध...