कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा जेठ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो र परिणाम असोज ३० गतेको निर्णयअनुसार सार्वजनिक गरिएको हो। बोर्डले दिएको विवरण अनुसार, ९ हजार ९३४ जना पुराना आंशिक र ४ हजार ९७६ जना ग्रेड वृद्धि…