बिद्यालय शिक्षा विधेयकमा नीजी तथा आवासीय बिद्यालयका ५ असहमति

सिन्धुपाल्चोक, प्रस्तावित बिद्यालय शिक्षा विधेयकमा नीजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन्को ५ असहमी रहेको छ । आज सदरमुकाम चौतारामा एक अन्तर्कृया कार्यक्रममा प्याप्सनले कम्पनीमा दर्ता गरेर  गैरनाफामुलक बनाउन नसकिने,  पूर्ण छात्रवृत्ति प्रदान गर्न नसकिने,  पोसाक, पुस्तक, खाना (स्कूलमा  उत्पादन नहुने) सेवा दिन नसकिने, छात्रवृत्ति बितरण स्कूलको अधिकार वा स्थानीय सरकारको  सहभागिता हुनुपर्ने, स्कुल र…