सुनकाे भाउ प्रतिताेला ६०० रुपैयाँले वृद्धि ।

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज…