काठमाडौं,२५ असोज । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए । शुक्रबारको बैठकमा रातिसम्म ८ घण्टाभन्दा बढी बसेकाले थकित भएकाले आज आराम गरेर भोलि बैठक निरन्तर रहने बताए । भोलि ११ बजेदेखि बस्ने गरी खबर आएको एक सचिवले…