९औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित कविता प्रतियोगित सप्पन्न

असोज - १०, ललितपुर- ९औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनले कविता प्रतियोगिताको आयोजना गरेको छ । हरिहरभवनस्थित राष्ट्रिय दुग्ध विकास बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दिव्यज्ञान स्कुलबमा अध्ययनरत एलिसा बिक प्रथम, सुर्योदय माध्यामिक विद्यालयमा अध्ययनरत प्रिन्सा कपाडी द्वितिय, सेन्ट जर्ज इन्टरनेशनल विद्यालयकी छात्रा सलिना कार्की तृतिय, मेगा पब्लिक स्कुलकी छात्रा साक्षी रिमाल सान्त्वना…