काठमाडौं । राजनीतिक पूर्वाग्रह राखी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत माथि लगाएको विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा अदालतले बस्नेतलाई सफाइ (क्लीन चिट) दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले सो अभियोगमा दाबी नपुग्ने भन्दै बस्नेतलाई क्लीन चिट दिएको हो । सञ्चार माध्यमा प्रकाशित समाचारको विषयलाई साइबर अपराध भन्न नमिल्ने अदालतले ठहर…