काठमाडौं,२४ पौष । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी (म्यादी) भर्नाको तयारी गरेको छ । नेपाल प्रहरीले बिहीबार एक सूचना जारी गर्दै म्यादी प्रहरीकाे भर्ना सम्बन्धी जानकारी गराएकाे हाे । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना…