काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले एकदिनको भन्सार ‘डे पास’ लिएर नेपाल प्रवेश गर्ने र फिर्ता नगइ नेपालमा नै निजी तथा सार्वजनिक रुपमा सञ्चाल भइरहेको बताइन् । उनले भनिन्,‘भारतीय नम्बर…