सुनको भाउ कति छ आज ?एक सातामै ३४ हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमार सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको २ लाख ८२ हजार रुपैयाँको तुलनामा उल्लेख्य गिरावट हो। महासंघका अनुसार पछिल्लो एक सातामा मात्रै सुनको भाउ ३४ हजार…