प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन

बाँके – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय, कोहलपुमा आयोजना भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नवनिर्मित भवनको शुभारम्भ गर्दै उहाँले नागरिकको सेवा गर्ने भावनाका साथ अनुशासित भई व्यावसायिक र उच्च निष्ठाका साथ कार्य सम्पादन गर्न आग्रह गरेका हुन्। महानिरीक्षक कार्कीले भने,…