ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीले संसदमै दिए बधाई

काठमाडौं ,ऊर्जाबाट समृद्धिको कार्ययोजना ल्याएको भन्दै सांसद चौधरीद्वारा ऊर्जा मन्त्रीलाई बधाई काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिनुभएको छ । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद चौधरीले “ऊर्जाबाटै समृद्धि हासिल गर्ने लक्ष्यसहित कुन समयमा के गर्ने भनेर पहिलोपटक तालिका सार्वजनिक भएको”…