पशुपतिमा जम्मा भएको फोहर व्यवस्थापनमा समस्या

काठमाण्डौ – महाशिवरात्रिको मेलाले पशुपति क्षेत्रमा फोहर जम्मा भएको छ । फोहरको डङ्गुरका कारण शिवरात्रिपछि पशुपति दर्शन गर्न आउने भक्तजन समस्या परेका छन् । बेलैमा फोहोर व्यवस्थापन गर्न नसक्दा नाक थुनेर मन्दिरभित्र प्रवेश गर्नुपर्ने अवस्था हुनु राम्रो नभएको पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसमेत रहेका स्थानीयवासीन्दा गोपालप्रसाद सुवेदीले बताउनुभयो । हजारौँ कर्मचारी भएको कोषले फोहरको तत्काल…