निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस् : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि किसिमको कमीकमजोरी नहोस् भन्नेमा विशेष ध्यान दिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै महानिरीक्षक अर्यालले आमनागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति…