काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९.८० अङ्कले बढेर २ हजार ७ सय २७.५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको झन्डै ५ प्रतिशतले उकालो लागेको छ । यस्तै विकास बैंक, लगानी, उत्पादन र निर्जीवन बीमा समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले…