भारतविरुद्ध नेपालले दोस्रो मैत्रीपूर्ण फुटबल आज खेल्दै

काठमाडौं । भारतविरुद्ध नेपाली महिला फुटबल टोलीले आज (बुधबार) मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। यसअघि उक्त खेल बिहीबार हुने तय थियो । खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा), गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रीति राईले नखेल्ने भएका छन् । व्यावसायिक लिगका लागि साम्बा मंगलबार अष्ट्रेलिया प्रस्थान गरेकी छिन् । एञ्जिला भारतकै क्लब सेथु एफसीमा आबद्ध…