आज ग्याल्पो ल्होसार देशभर सार्वजनिक बिदा

काठमाडौ । आज ग्याल्पो ल्होसार । शेर्पा सुमदायले आजको दिनलाई नयाँ बर्षको रूपमा मनाउने गर्दछन् । आज २१५१औँ ग्याल्पो ल्होसार मनाउँदै छन् । ग्याल्पो ल्होसार प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्वको रुपमा लिने गरिन्छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले मनाइने यस पर्वमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प,…