back

संस्कार सहितको शिक्षा आजको आवश्यकता:प्रधानमन्त्री

बगलुङ, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।

अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई आज सम्बोधन गर्दै उहाँले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताउनुभयो ।

“गुरूकुल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार संस्कृतिको संरक्षण संवर्द्धधन, आफ्नो देशका तीर्थस्थल आदिको महिमा र गरिमालाई आमजनसमुदायमा बुझाउन तल्लीन रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “२० वर्ष अगाडि मुक्तिनाथ जस्तो तत्कालीन दूर्गम स्थानमा स्वास्थ्य सेवाश्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्त्वपूर्ण छ ।”

“भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जवसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तवसम्म समाजले शान्तिको श्वास फेर्न सक्दैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गौतम बुद्धको देशमा जन्मेका हामी शान्तिको लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुछ ।


आज ११बजे संसदीय समितिको बैठक बस्दै

आज ११बजे संसदीय समितिको बैठक बस्दै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०८:३७

काठमाडौ,आज महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन...

बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघको प्रभातफेरी

बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघको प्रभातफेरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०८:१६

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको २७ औं केद्रिय महाधिवेशन–२०८१...

राष्ट्र बैंकले गर्यो चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारवाही

राष्ट्र बैंकले गर्यो चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारवाही

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०७:५८

काठमाडौ । नेपाल राष्ट्र बैंकले ४ वटा वाणिज्य बैँक र...

हेर्नुहोस् आजको राशिफल २०८१बैशाख २०गते बिहिबारको

हेर्नुहोस् आजको राशिफल २०८१बैशाख २०गते बिहिबारको

वि.सं.२०८१ वैशाख २० बिहीवार ०८:५४

मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले,...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८१ वैशाख १९ बुधवार १७:४३

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

फेरि सुनको भाउ ओरालो लाग्दै!!

फेरि सुनको भाउ ओरालो लाग्दै!!

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१६

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख...