बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघको प्रभातफेरी

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको २७ औं केद्रिय महाधिवेशन–२०८१ तथा विश्व प्रेस स्वतन्त्रतता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ । महासंघले अधिबेशन सुरु हुनुअघि काठमाडौंको रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरीको आयोजना गरेको हो। शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपको प्रदर्शनी मार्गमा अवस्थित महाधिवेशन स्थल ‘राष्ट्रिय सभागृह’मा पुगेर टुंगिएको महासंघका काठमाडौं जिल्ला शाखा कार्यसमिति सदस्य रमेश कुमार बोहोराले…