काठमाडौं । सरकारले बजेट तथा आर्थिक विधेयक २०८१/०८२मा आधारभूत आवश्यकताका वस्तुहरू (बाल्ने दाउरा, हाँगाबिँगा, दाउरा, काठको चोइटा, काठको धुलो, मुढा) मा भ्याट लगाउने व्यवस्था गरे संगै यसको चर्को आलोचना सुरु भएको छ । जनताको जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना भएको हो।नेपालमा अहिले पनि दाउरा र हाँगाबिँगा, तथा तराईमा ढोड वा…