सोलुखुम्बु, चैत १६ । राजावादी समुहको आन्दोलनका क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा पत्रकार सुरेश रजकको हत्याबिरुद्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले विरोधको कार्यक्रम आयोजना गरेको छ । शुक्रबार तिनकुनेमा भएको आगजनीले एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर हत्याको गरिएको थियो । यस अत्यन्तै दुखद घटनापछि नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाले सल्लेरीस्थित महासंघ कार्यालय परिसरमा…