काठमाडौं।नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले कार्यभार सम्हालेका छन् । थापाले मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच दज्र्यानी चिन्ह लगाएर कार्यभार सम्हालेका हुन् । थापालाई गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।कार्यक्रममा गृहसचिव दुवाडीले प्राप्त पदको गरिमा र नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकमा शान्ति,सुरक्षा,सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी…