शान्ति सम्झौता नगरे रूसविरूद्ध कडा कदम चाल्ने फ्रान्सका राष्ट्रपतिको चेतावनी

फ्रान्स - फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंनले युक्रेनसँग शान्ति सम्झौता गर्न अस्वीकार गरे रूसविरूद्ध कडा कदम चाल्ने चेतावनी दिनुभएको छ । अमेरिका र युरोप शान्ति स्थापनाको पक्षमा रहेको तर रूसले युक्रेनमा बालबालिका र सर्वसाधारण मारिरहेको भन्दै उहाँले युद्ध रोक्न रुस नमानेमा कडा कदम चाल्ने बताउनुभएको अन्तराष्ट्रिय समाचारसंस्था रोयटर्सले जनाएको छ । तीन दिन अघि युक्रेनी राष्ट्रपति…