मेलम्चीको गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, नगरप्रमुख तामाङद्वारा कार्यक्रम निरन्तर दिन आग्रह

देवराज सुवेदि मेलम्ची (सिन्धुपाल्चोक )— मेलम्ची नगरपालिका वडा नं. ९ स्थित श्री क्यौले ठाना आधारभूत विद्यालयमा सोमबार नव आशा गृह क्लिनिक संस्था काठमाडौको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शिविरमा डा. राजु खतिवडा र सजल तवनवासुको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा…