काठमाण्डौ – देशभरका चिकित्सकले आजदेखि आन्दोलन शुरू गर्ने भएका छन् । नेपाल चिकित्सक सङ्घको आह्वानमा आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले कालोपट्टी बाँधेर आन्दोलन शुरू गर्न लागेका हुन् । सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरू आजदेखि आ–आफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घण्टा धर्ना बस्ने भएका हुन् । आज र भोलि देशभरका स्वास्थ्य…