धनगढीमा आगलागी अस्पतालसहित पसलमा क्षति

मङ्सिर २,धनगढी: विद्युत सर्ट भएर धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पताल सहितका पसलमा शुक्रबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।   कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए । भण्डारी सुज सेन्टरमा एक्कासी विद्युत सर्ट…