नेपालभर लागू हुने गरी सार्बजनिक यातायातका लागि आजदेखि रुट परमिट खुला

काठमाडौं,६ असोज । सरकारले दशैंलाई लक्षित गरी आज (घटस्थापना)देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णय अनुसार आजदेखि रुट परमिट खुला गरिएको हो । रुट परमिट खुला गरेसँगै अब रुट…