सुनकोशी नदीमा दूध बोकेको भ्यान खस्दा चालक बेपत्ता

सिन्धुपाल्चोकको बलेफीमा दूध बाेकेकाे मारुती भ्यान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा काभ्रेका नवराज खुलाल बेपत्ता भएका छन् । शुक्रबार बिहान ५ः२० बजेतिर अरनिको राजमार्गस्थित बलेफीमा सुकुटेबाट खाडीचौरतर्फ दूध बोकेर जाँदै गरेको सुकुटे सिन्धु डेरीको मारुती भ्यान सुनकोशी नदीमा खस्दा चालक काभ्रे पनौती नगरपालिका-१० पस्थली बस्ने अन्दाजि बर्ष २३ को नवराज खुलाल र गाडी सुनकोशी नदीले…