काठमाडौं,२५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले आज आह्वान गरेको बैठकमा सहभागीताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर रहेका जेनजी युवाहरूले नाराबाजी गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीसहित शीतल निवासमा आयोजित छलफलमा को-को सहभागी हुने भन्ने विषयमा जेनजी युवाबीच मतभेद भएर गुरुङ नेतृत्वको समूहबिरुद्ध नाराबाजी भएपछि आजका लागि तय बैठक राष्ट्रपतिले स्थगन गरेका हुन्। त्यसपछि…