अहिले सेवा-सुविधा अस्वीकार गर्ने मन्त्रीले कुनै बेला अकुत कमाएको छ : विप्लव

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा–सुविधा नलिने घोषणा गरेपछि यसले प्रशंसा र आलोचना दुवै खिचेको छ। यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले यसलाई ‘जनतामा भ्रम छर्ने अभिव्यक्ति’ भनेर व्याख्या गरेका छन्। सोमबार कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा सहभागी भएका विप्लवले भने,…