अर्थ मन्त्रालयमा शुक्रबारदेखि डिजिटल टिप्पणी सुरु

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि डिजिटल टिप्पणी सुरू गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले डिजिटल टिप्पणी सुरू भएको जानकारी गराएका हुन् । डिजिटल टिप्पणी सुरू हुनुको अर्थ मन्त्रालयले गर्ने कामलाई कागजबिहीन गराउन लागेको हो । यसले मुख्यतः तीनवटा प्रभाव पर्नेछन् । पहिलो, पटक–पटक कागज प्रिन्ट गर्ने काम गर्नुपरेन । दोस्रो, टिप्पणी उठाएर सम्बन्धित अधिकारीको कोठा–कोठा…