सिन्धुपाल्चोक असोज १५,निकट रहेको दशैंमा बजार मूल्य प्रभावित हुन नदिन चिनियाँ भन्सारको कर समेत तिरेका चाडबाड लक्षित सामान बोकेका कन्टेनरहरु रसुवा गढी र तातोपानी छिर्न सकेका छैनन् । अधिक बर्षाको कारण आवागमन रोकिनाले उक्त कन्टेनरहरु स्याउ, लसुन, प्याज, लत्ताकपडा बोकेर नेपाल भित्रिदै गर्दा सडकमा पहिरो गएको र बाढीले पुल बगाएकोले अलपत्र अवस्थामा रहेको गुनासो हिमालपार…