back

शिखरपुर केन्द्रविन्दु सिन्धुपाल्चोकमा भूकम्पको धक्का,

काठमाडौं- सिन्धुपाल्चोक जिल्लामा भूकम्प गएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोकसहित काभ्रे, भक्तपुर र काठमाडौं जिल्लामा समेत महसूस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।


काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

वि.सं.२०८१ पुस १४ आइतवार ०८:५६

काठमाडौँ । पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस...

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अर्ब रुपैयाँ लगानी जुट्यो

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अर्ब रुपैयाँ लगानी जुट्यो

वि.सं.२०८१ पुस ८ सोमवार १९:०६

काठमाण्डौ – विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला

उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला

वि.सं.२०८१ मंसिर १३ बिहीवार १८:२२

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न सयमा हराएका २७...

बागलुङ कालिका मन्दिरमा कात्तिक महिनाको भेटि ३५ लाख रुपैयाँ सङ्कलन

बागलुङ कालिका मन्दिरमा कात्तिक महिनाको भेटि ३५ लाख रुपैयाँ सङ्कलन

वि.सं.२०८१ मंसिर ५ बुधवार ०९:१९

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा कात्तिक...