मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

काठमाडौं ।नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. बिच भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबार मार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि वितरण गर्न आयोजना गरिएको हाट बजारमा नेपाल डेरी एसोसिएशनको सहयोगमा प्रत्यक्ष ठेकीमा मोही तुल्याई निःशुल्क महि खुवाउने कार्यक्रममा पूर्व उर्जा मन्त्री एवं संघीय सांसद माननीय गोकर्ण बिष्टले आफैं प्रत्येक्ष मोही…