back

कर्णाली प्रदेशमा आज सार्बजनिक बिदा

कर्णाली।कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि सो निर्णयका विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम र यामबहादुर बिसीले साहदत प्राप्त गरेका थिए ।

उनीहरुको साहदतपछि तत्कालीन सरकारले साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्ती दुई जिल्लालाई जोडेर ६ नं प्रदेश घोषणा गरेको थियो ।


नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्कीको उम्मेद्वारी

नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्कीको उम्मेद्वारी

वि.सं.२०८० माघ २७ शनिवार १९:१२

काठमाडौँ । नेपाल हिमालय सिमापार बाणिज्य संघको २४औं वार्षिक साधारण...

कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइइने छ : प्रधानमन्त्री

कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइइने छ : प्रधानमन्त्री

वि.सं.२०८० माघ २७ शनिवार १७:२५

काठमाडौँ, २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी...

आजको मौसम,अधिकांश स्थानमा वर्षा र हिमपातको संभावना

आजको मौसम,अधिकांश स्थानमा वर्षा र हिमपातको संभावना

वि.सं.२०८० माघ २१ आइतवार ०८:५७

काठमाडौ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका...

प्रवासी नेपाली मञ्चको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रवासी नेपाली मञ्चको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८० माघ ११ बिहीवार १७:४९

काठमाडौं, माघ ११ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको...

आज राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदै

आज राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदै

वि.सं.२०८० माघ ११ बिहीवार ०९:२५

काठमाडौं ।  आज राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदैछ । आज ...

बिपद पुर्व तयारीका लागि सबैसँग सहकार्य गरेर काम थालनि गर्नेछौं  :अध्यक्ष तामाङ

बिपद पुर्व तयारीका लागि सबैसँग सहकार्य गरेर काम थालनि गर्नेछौं :अध्यक्ष तामाङ

वि.सं.२०८० पुस १३ शुक्रवार ०९:०७

देवराज सुवेदी सिन्धुपाल्चोक ,बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले विपद पुर्व...