काठमाडौैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ वटा राजनीतिक दलले मात्रै निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता भएका एक सय दलमध्ये सोमबार र मंगलबारसम्म जम्मा ६४ दलले समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेका हुन्। तीमध्ये २२ वटा दलले समानुपातिकतर्फ उपलब्ध सबै सिटका लागि उम्मेदवारी दर्ता…