तारादेवि नेपाल,काठमाडौं।स्थानीय सरकारको पाँच वर्षे कार्यकालमा तीन वर्ष पूरा हुँदै गर्दा महालक्ष्मी नगरपालिकामा जनता संग हातेमालो गर्दै नगर प्रमुखको जिम्मेवारीको यात्रा सफलता पुर्वक निर्वाह गरेको कुरा महालक्ष्मी नगरपालिका नगर प्रमुख हरि गोविन्द श्रेष्ठले बताउनुभयो ।उर्जाशिल खबर डटकम सगको कुराकानिमा नगर प्रमुख हरि गोविन्द श्रेष्ठले तीन वर्षे अवधिको स्मरण गर्दै सामाजिक न्याय, सुशासन, बिकास, स्वास्थ्य, शिक्षा,…