काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन ४१ दशमलव ७८ अंकले घटेको नेप्से आज बुधबार पनि एक दशमलव ९४ अंकले घटेर २८ सय ३२ दशमलव छ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८९ अंकले घटेर चार सय ८७ दशमलव ५५ अंकमा झरेको छ । तीन सय २० वटा कम्पनीहरुको ९३ हजार एक सय…