back

मधेस प्रदेशमा मौलिक लोकबाजा प्रशिक्षण

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । १० दिने तालिममा मधेस प्रदेशका आठै जिल्लाका गरि २० जना सहभागी रहेका प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताउनु भयो ।
चेतना सन्देश नेपालको स्थानीय व्यावस्थापन मा हरिवन-५ स्थित द्वन्द्व पीडित बाल गृहमा प्रशिक्षण भैइरहेको छ । प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती एबं बेची लुङेलीले ढोलक र मादल बजाएर तालिमको उदघाटन गर्नु भएको थियो । उदघाटन समारोहमा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले
कार्यक्रममा यश प्रकारको मधेसको पहिचान ढोलकसगै मादलको सम्योजन गरि प्रशिक्षण कार्यक्रमलाई सहकार्य गर्न पाएकोमा आयोजक सस्था प्रति हार्दिक आभार दिनु भयो ।
प्रदेश सदस्य माननियद्दोयबाट यश किसिमको प्रशिक्षण मधेस प्रदेशमा संचालन गर्नुभएकोमा प्रतिष्ठानलाई धन्यवाद दिनुका साथै आवस्यक सहयोग गर्ने वचन दिनु भयो ।
सास्कृतिक सस्थानका पुर्ब माहाप्रबन्धक राजेश थापाले प्रत्यक बिधालयमा संगीत शिक्षकको दरबन्दी राख्न सुझाव दिनुभयो ।
नेपाली मौलिक संगीत बिश्व स्तरीय बनाउन निरन्तरुपमा सैद्धान्तिक र व्याबहारिक पक्षबाट दक्ष बाध्यबादक प्रसस्तरुपमा उत्पादन गर्नु पर्छ।त्यसको लागि निरन्तर गाउँ स्तरसम्म संगीत प्रशिक्षण गराउन जरुरी भएको प्रतिष्ठानका संगीत बिभाग प्रमुख प्राज्ञ अशोक राईले भन्नू भयो ।
सामाजिक ब्यक्तित्व चूडामणि वाग्ले, कलाकर्मी तेज नारायण आले चन्द्रलाल केप्छाकी लगायतले मन्तव्य राख्नु भएको थियोे ।
प्रशिक्षण माध २५ बाट फागुन ५सम्म बरिस्ठ ताल बाध्य बाधक भरत बुडाथोकीले प्रशिक्षण दिनु हुने छ।


वस्नेतको ‘आँसु पिउदै’ सार्बजनिक

वस्नेतको ‘आँसु पिउदै’ सार्बजनिक

वि.सं.२०७८ माघ १८ मंगलवार १५:१२

काठमाडौं १८ माघ । अञ्जु पन्त र शीव परियारको स्वरमा...

‘बलेको आगो’आयो

‘बलेको आगो’आयो

वि.सं.२०७८ माघ १७ सोमवार १७:०७

काठमाडौं । गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको आफ्नो नयाँ...

अमेरिकामा बन्यो नेपाली सर्ट फिल्म शंका सुमनले अमेरिकाबाटै बनाए सर्ट फिल्म शंका लेक्सिनटन,

अमेरिकामा बन्यो नेपाली सर्ट फिल्म शंका सुमनले अमेरिकाबाटै बनाए सर्ट फिल्म शंका लेक्सिनटन,

वि.सं.२०७८ माघ १५ शनिवार २०:५०

माघ१५ लेक्सिनटन,अमेरिका,पछिल्लो समय अमेरिकामा रहेका नेपाली सिनेकर्मीहरु पनि सक्रिय हुँदै...

समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुँदै ‘

समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुँदै ‘

वि.सं.२०७८ माघ ६ बिहीवार १३:१९

काठमाण्डौ, माघ ६  :जाडो महिना सकिने क्रम र गर्मी शुरु...

दुई साता चलेको लोकबाजा प्रशिक्षण सम्पन्न

दुई साता चलेको लोकबाजा प्रशिक्षण सम्पन्न

वि.सं.२०७८ माघ ४ मंगलवार १३:२१

काठमाडौँ ४ माघ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले...

✍️ गीत: सम्झनाको तरेलीमा

✍️ गीत: सम्झनाको तरेलीमा

वि.सं.२०७८ पुस २३ शुक्रवार १९:१०

सम्झनाको तरेलीमा फुलेको छ एउटा फूल आकाश धर्ती जोड्ने बनोस्...