अन्तरराष्ट्रिय

कतिमा भइरहेको छ कारोबार?सुनको मूल्य घट्यो,



काठमाडौं– आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ४ पुस २०८१, बिहिबार, ,