काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन ३२ दशमलव ९३ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार चार दशमलव ७८ अंकले बढेर २६ सय दशमलव ७६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९७ अंकले बढेर चार सय ४५ दशमलव शुन्य सात अंकमा पुगेको छ । तीन सय २५ वटा…