पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार भन्दा धेरैले सेवा लिएका छन् । गाउँपालिकाको मंगलबार वडा नम्बर ७ भोटेनाम्लाङ र बुधबार वडा नम्बर ६को धापमा सम्पन्न शिविरबाट ५ हजार ३५१ जनाले सेवा लिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाँईंले जानकारी दिनुभयो । भौगोलिक विकटता र आर्थिक अभावका कारण सहर बजारका स्वास्थ्य संस्थामा…