नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले ७औँ साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते गर्न लागेको जनाएको छ ।आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी २०७४सालमा विभिन्न वस्तुगत तथा क्षेत्रगत १९वटा व्वसायी संघहरूको संलग्नतामा गठित नेपाली राष्ट्रिय व्यवसायी महासंघले तेस्रो राष्ट्रिय महाधिवेशनबारे जानकारी गराएको हो । उल्लेखित व्यवसायी संघहरुको आवश्यकता र समस्यालाई ध्यानमा राखेर…