राजनीति

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन



काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार ३० वटा वडाका वडाध्यक्ष, दुई गाउँपालिकाका अध्यक्ष र दुई स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुख पदको नतिजा आएको हो ।

अब ७ स्थानको नतिजा आउन बाँकी रहेको आयोगले जनाएको छ  ।

प्रकाशित : १७ मंसिर २०८१, सोमबार, ,